ब्रिज कोर्षः कसले गर्ने अनुगमन ? एसएलसी परीक्षा सकिएलगत्तै पत्रपत्रिका , टिभी , रेडियोमा ब्रिज कोर्षो विज्ञापन प्रशस्तै देखिए । एसएलसी परीक्षा हलबाट बाहिर निस्कन नपाउँदै विभिन्न कलेजका ब्रोसर हातभरी थमाउनेहरूको भिड थामी नसक्नु देखियो । विज्ञापन र चिल्ला ब्रोसरले विद्यार्थी आकषिर्त गरिरहेका इन्स्टिच्यूटले सञ्चालन गरेका ब्रिज कोर्षा नत जिल्ला शिक्षा कार्यालय नत शिक्षा मन्त्रालयको नै आँखा पुग्न सकेको छ । ब्रिज कोर्षा नाममा महङ्गो शुल्क अशुल्ने यस्ता इन्स्टिच्यूटको सरकारी निकायबाट कुनैपनि अनुगमन हुन सकेको छैन । एसएलसीपछिको खाली समयमा ब्रिज कोर्षपढ्नु आफंैमा नराम्रो होइन् । ब्रिज कोर्षे एसएलसी र कक्षा ११ को पाठ्यक्रमलाई समेटी उच्च शिक्षालाई सहजता तुल्याउन सहयोगी हुनसक्छ । तर अहिले सञ्चालन भएका ब्रिज कोर्षे ११ कक्षाको पाठ्यक्रम के कस्ता हुन्छन् र तिनलाई कसरी अध्ययन गर्ने भनी विद्यार्थीलाई सहजता ल्याउनुपर्ने हो । तर हाल सञ्चालन भएका ब्रिज कोर्षत्यो भन्दा पनि पैसा कमाउनेतर्फलक्षित भएको पाइन्छ । कक्षा १० सम्मको विद्यायस्तरको पढाइपछि क्याम्पसतहमा प्रवेश गर्नु अघि लिइने विशेष...
Posts
Showing posts from May, 2012