Posts

Showing posts from 2012

Poverty and MGD

Right to life is the most important universal and unalienable right enshrined by Universal Declaration of Human Rights 1948. Along with UDHR, national and international human rights instruments like fundamental rights provided by state constitutions of most of the countries, and the provisions made under International Covenant on Civil and Political Rights 1966 have been promoting Right to Life of the people of the world, though several incidents of violation and abuse of this right are evident in present world.   Right to life is associated MDGs in many respect. In reference to MDG 1, i.e. halving the poverty by half, cannot be achieved without ensuring the right to be nourished and ability to kill hunger to be survived. Though remarkable progress has been made in this regards since the announcement of MDGs in 2000, results demonstrate variation in achievement, and the neediest segment of population is still out of such security. Limited period is left to achieve expected g...
ब्रिज कोर्षः कसले गर्ने अनुगमन ? एसएलसी परीक्षा सकिएलगत्तै पत्रपत्रिका , टिभी , रेडियोमा ब्रिज कोर्षो विज्ञापन प्रशस्तै देखिए । एसएलसी परीक्षा हलबाट बाहिर निस्कन नपाउँदै विभिन्न कलेजका ब्रोसर हातभरी थमाउनेहरूको भिड थामी नसक्नु देखियो । विज्ञापन र चिल्ला ब्रोसरले विद्यार्थी आकषिर्त गरिरहेका इन्स्टिच्यूटले सञ्चालन गरेका ब्रिज कोर्षा नत जिल्ला शिक्षा कार्यालय नत शिक्षा मन्त्रालयको नै आँखा पुग्न सकेको छ । ब्रिज कोर्षा नाममा महङ्गो शुल्क अशुल्ने यस्ता इन्स्टिच्यूटको सरकारी निकायबाट कुनैपनि अनुगमन हुन सकेको छैन । एसएलसीपछिको खाली समयमा ब्रिज कोर्षपढ्नु आफंैमा नराम्रो होइन् । ब्रिज कोर्षे एसएलसी र   कक्षा ११ को पाठ्यक्रमलाई समेटी उच्च शिक्षालाई सहजता तुल्याउन सहयोगी हुनसक्छ । तर अहिले सञ्चालन भएका ब्रिज कोर्षे ११ कक्षाको पाठ्यक्रम के कस्ता हुन्छन् र तिनलाई कसरी अध्ययन गर्ने भनी विद्यार्थीलाई सहजता ल्याउनुपर्ने हो । तर हाल सञ्चालन भएका ब्रिज कोर्षत्यो भन्दा पनि पैसा कमाउनेतर्फलक्षित भएको पाइन्छ । कक्षा १० सम्मको विद्यायस्तरको पढाइपछि क्याम्पसतहमा प्रवेश गर्नु अघि लिइने विशेष...