जो अगुवा उही बाटो ..................

नेपालीमा एउटा उखान छ । जो अगुवा उही बाटो........(बुझि हाल्नुभयो होला) यस उखानलाई सिद्ध गर्दैछन् शिक्षकहरु । शिक्षहहरु भनेका विद्यार्थीलाई शिक्षादिक्षाको अलावा असल संस्कृतिको सन्देश दिने सन्देश बहाक हुन भन्दा फरक नपर्ला । दिनहुँ जसो विद्यार्थी संघसंगठनहरुले गर्ने बन्द त छदै छ फेरी शिक्षकहरु पनि बालबालिको शिक्षा ग्रहण गर्न पाउने अधिकार माथि टेक्दै आप\mना निहित स्वार्थ परिपर्ूर्ति गर्न देशभरका नीजि तथा सामामुदायिक विद्यालाय बन्द गरी आन्दोलमा उत्रीयका छन् । शिक्षा मन्त्रीले वार्तामा बस्नको लागि तयार रहेको जानकारी गराउँदा गराउँदै शिक्षकहरु विद्यालय नै बन्द गरे आन्दोलनमा उत्रिनुले उनीहरु बालबालिको शिक्षाप्रति भन्दा आप\mना स्वार्थ पर्ूर्ति गर्नतर्फतल्लीन रहेको देखाउँछ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाउनर्ुपर्छ भन्दै हिड्ने शिक्षकहरुलाई अहिले आएर किन तीन दिनसम्म लगातार विद्यालय बन्द गर्ने निर्ण्र्ााा पुगेका होलान् ? यसको उचीत जवाफ त सम्बन्धित पक्षसँग नै होला । खैर जे होस् दिनहुँ विभिन्न मागका नाममा सडकमा हुने आन्दोलनको मार खेप्दै आएका नेपालीले फेरी शिक्षकहरुले गरेको विद्यालयल बन्दबाट मारमा परेका छन् ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?