ललितपुरः मानवअधिकार अवस्था
जिल्ला परिचय
ललितपुर उपत्यकाका तीन जिल्ला मध्ये एक हो । यस जिल्लामा एक उपमहानगरपालिका र ४१ ओटा गाविसहरु रहेका छन् । राजनैतिक रुपमा यस जिल्ला तीन निर्वाचन क्षेत्र र १र्३र् इलाकामा विभाजित छ । पुनरावेदन र जिल्ला गरी दर्ुइ अदालत यस जिल्लामा रहेको छ । उपत्यकको जिल्ला भएपनि ललितपुरको चार भाग मध्ये तीन भाग अति दर्ुगम भागहरु रहेका छन् । यस जिल्लाको प्रशासनिक काम कारबाही मानभावन, जावलाखेल, लगनखेलबाट हुँदै आएका छन् । यस जिल्लाको पर्ूवमा काभ्रेपलान्चोक, पश्चिममा काठमाडौ, उत्तरमा काठमाडौ र भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लासँग सिमाना जोडिएको छ । २०५८ सालको जनगणना अनुसार यस जिल्लामा महिला १९४०५२ र पुरुष १८७२७५ रहेका छन् । यस जिल्लामा नेवार, क्षेत्री, ब्राम्हण, तामाङको बाहुल्यता रहेको छ ।
मानवअधिकारको वर्तमान स्थिति
ललितपुर जिल्लामा अन्य जिल्लाको तुलनामा मानवअधिकार उल्लङ्घनका घटना नगन्य मात्रामा घटेका छन् । यद्यपी अघिल्लो वर्षो तुलनामा यसै समयमा धेरै घटना घटेका छन् । जिल्लामा चोरी, डकैतीका घटनामा कमि आउन सकेको छैन । र्सवसाधारण रातको सयममा निर्धक्क भएर हिड्न सक्ने अवस्था सृजना हुने सकेको छैन ।
हत्या
जिल्लामा नेपाल डिफेन्स आर्मीले बम विस्फोट गराइ तीन जनको हत्या गरेको छ भने अन्य १० जना घाइते भए । त्यसैगरी पारिवारीक हिंसाको कारण दर्ुइ जना महिलाको हत्या यस वर्षभएको छ ।
बम/गोलीबाट घाइते
यस वर्षप्रहरीले चलाएको रवर गोली लागि चपागाउँमा एक जना घाइते भए । यस बाहेक अन्य घटना भएका छैनन् ।
बेपत्ता/अपहरण
यस वर्षयस जिल्लामा राज्यबाट दर्ुइ जना बेपत्ता पार्ने काम भयो । त्यसैगरी अन्यबाट दर्ुइ जनाको अपहरणमा परे । बेपत्ता र अपहरणमा परेका चारै जनाको स्थिति र्सार्वजनिक भैसकेको अवस्था छ ।
मार्ने धम्की/धम्की/कुटपीट
यस वर्षजिल्लामा धम्कीका दर्ुइओटा घटना घटेका छन् । समाचार लेखेकै कारण बाट यस वर्षएक पत्रकार पीडित भए ।
यातना तथा दर्ुर्व्यवहार
यस वर्षदर्ुर्व्यवहारको एक ओटा घटनामा ९ जना पीडित भए । स्ववियु निर्वाचनका विषयलाई लिएर नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पसका शिक्षक तथा प्रशासनका कर्मचारीलार्य कलेजमा थुनेर दर्ुर्व्यवहार गरेका थिए ।
बालअधिकार
यस वर्षजिल्लामा दर्ुइ ओटा घटनामा दर्ुइ जना बालिका पीडित भए । दुबै घटनामा बालिका बलात्कृत भएका थिए ।
महिला अधिकार
यस वर्षजिल्ला महिला अधिकार उल्लङ्घनका तीन घटनामा तीन महिला पीडित भए । एक महिला अपहरण परि यौन दर्ुर्व्यहारबाट, एक महिला बोक्सीको आरोप र एक महिला यौन दर्ुर्व्यवहारबाट पीडित भइन् ।
जातीय विभेद
यस वर्षजातिय छुवाछुतकौ एक घटना भयो । जसमा एक महिला र एक पुरुष गरी दर्ुइ जना पीडित भए ।
विगतको द्वन्द्व
हत्या
माओवादी द्वन्द्वको समयमा यस जिल्लाको कालेश्वर, भट्टेडाँडा, इकुडोल, ठूलादर्ुर्लुङ, माल्टा गाविस अन्य गाविस भन्दा बढी प्रभावित थिए । विगतको द्वन्द्वको समयमा माओवादीबाट ४३ जना र राज्यबाट १४ जनाको हत्या भएको थियो भने ११ जना ललितपुरका वासिन्दा जिल्ला बाहिर मारिएका थिए । सशस्त्र प्रहरीका बहालबाला महानिरिक्षक कृष्ण मोहन श्रेष्ठलाई माओवादीले यसै जिल्लामा गोली हानी हत्या गरेका थिए ।
बेपत्ता अपहरण
यस जिल्लामा माओवादीबाट र राज्यबाट गरी जम्मा ८ जना बेपत्ता बनाइएका छन् । राज्यबाट ६ जना र माओवादीबाट दर्ुइ जना बेपत्ता बनाइएका छन् ।
विस्थापित तथा घरजग्गा कब्जा
यस जिल्लामा माओवादी पक्षबाट मात्र विस्थापित भएका थिए । जिल्लाबाट १६ परिवार विस्थापित भएका थिए । अधिकांश विस्थापितहरू आ-आप\mनो घर फर्किसकेको अवस्था छ भने केही विस्थापितहरू घरजान सक्ने अवस्था भएपनि आप\mनै कारणले जान नचाहिरहेको अवस्था छ । विगतको द्वन्द्वकालमा माओवादीले कब्जा गरेका जग्गा घर माओवादीले फुक्का गरेको जनाएको छ । हाल कसैको पनि घरजग्गा माओवादीको कब्जामा रहेका छैनन् ।
राहत तथा क्षतिपर्ूर्ति
द्वन्द्वपीडितलाई सरकारले उपलब्ध गराउने भनेको राहत यस जिल्लाका पीडितहरुले पनि पाएका छन् । द्वन्द्वकालमा मारिएका परिवारलाई दिने भनेको १ लाख रुपैयाँ मध्ये ललितपुर जिल्ला प्रशासन कार्यालयमा शान्ति तथा पुननिर्माण मन्त्रलायबाट ६० जनाको नाममा रकम निकासा भएको छ भने अन्यको फाइल पठाउन बाँकी रहेको र मन्त्रालयबाट निकासा हुन बाँकी रहेको प्रशासनले जनाएको छ । विभिन्न जिल्लाबाट विस्थापित भएर आएका ४ हजार ४ सय ८९ जनालाई जिल्ला प्रशासन कार्यालय ललितपुरले ६८ लाख ७ हजार ९ सय रुपैयाँ राहत बाडेको छ ।
मुद्दा फिर्ता
यस जिल्लाबाट मन्त्रीपरिषद्ले कुनै पनि मुद्दा फिर्ता लिएको छैन ।

Comments