कस्ता कस्ता छन् परेवा लौ हेरौं
परेवा हामी सबैले सुनेकै पंक्षी हो । हामी मध्ये कसैकसैले घरमा पलेका पनि हौँला । कतिपयले परेवा उडाउला, भोग चढाउला भनेर पनि भाकल गरेका हाँैला । खैर जे होस् । परेवालाई शान्तिको प्रतिकको रुपमा लिइने गरेको छ । काठमाडौं शहरमा त परेका मार्न हुँदै भन्ने पनि कथन रहेको छ । तर अहिले शिकारीले मार्न हुँदैन भने पनि लुकिछिपी मार्ने गरेका छन् । त्यसैले होला पशुपतिमा जति परेवाका हुल देखिन्थो पहिला अहिले त्यती देखिन्दैन । सायद तिनै शिकारीहरुको कारणले गर्दा होला ।
तपाईंले देख्नुभएको र नदेख्नु भएका परेवा कस्ता कस्ता छन् त हेरि हालौ न त एक छिन् ।










तपाईंले देख्नुभएको र नदेख्नु भएका परेवा कस्ता कस्ता छन् त हेरि हालौ न त एक छिन् ।










Comments