हिन्दीले पनि हार्यो मतदानमा
हिन्दी भाषालाई सरकारी कामकाजको भाषाकाे मान्यता दिनुपर्ने मधेसी सभासद्हरुको माग संविधानसभाको साँस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिमा मतदान हुँदा पराजित भएकाे छ । समितिमा मतदान हुँदा हिन्दीले बहुमतले अस्वीकार भएकाे हाे ।
यसअघी सशस्त्र द्वन्द्वको स्थानमा जनयुद्ध शब्द राख्नुपर्ने माओवादी सभासद्को अडान पनि बहुमतबाट अस्वीकृत भएको थियाे । हिन्दी भाषालाई पनि सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ने मधेशवादी सभासदको अडानका कारण गत शनिबार नै टुगिनु पर्ने मस्यौदाले पूर्णता पाउन सकेको थिएन।

Comments