प्रधानमन्त्री माधव नेपालको सम्पत्ती विवरण

घरजग्गा
कोटेश्वर, काठमाडौँमा एक रोपनी दुई आना एक पैसा तीन दाम जग्गामा बनेको साढे दुई तलाको घर (श्रीमतीका नाममा रहेको)

गौर रौतहटमा १७ धुर जग्गा

दुई वटा घर र चन्द्रनिगाहपुर रौतहटमा श्रीमतीका नाममा करिब ११ धुर जग्गा

सुनचाँदी
सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी
स्रोतः श्रीमतीको आय

सेयर
नवयुग सहकारीमा रू. १० हजारको सेयर
स्रोतः आफ्नो आय

मनमोहन मेमोरियल अस्पतालमा रू. एक लाखको सेयर
स्रोतः श्रीमतिको आय

प्रस्तावित पिपुल्स बैङ्क नेपालमा रू. दुई लाख ७० हजारको सेयर
स्रोतः श्रीमतिको आय

बैङ्क ब्यालेन्स

रावा बैङ्क सहकारी कोषमा रू. नौ लाख ८० हजार

कृषि विकास बैङ्क कोटेश्वरमा रू. ६२ हजार ५७८,

घरको आयबाट राष्ट्रिय वाणिज्य बैङ्क गौरमा रु १५ हजार ८५२।४०

नेपाल बैङ्क लिमिटेड कुपन्डोलमा रु सात हजार २००।५२,

स्टयार्न्र्डड चार्टर बैङ्क नयाँ बानेश्वरमा रू. २ लाख ३३ हजार २२६।०२

एभरेस्ट बैङ्क लिमिटेड सिंहदरबारमा रू. तीन लाख ३३ हजार ३९६।६६

बैङ्क ऋण
श्रीमती गायत्रीले कर्मचारीको हैसियतले पाउने ऋण सुविधा र सापटी रू. नौ लाख १४ हजार ८७६

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?