संसदीय व्यवस्था अस्वीकार नै गरेका हुन् त माओवादीले -
बाह्र वर्षा खोलो र्फकन्छ भने झै माओवादीले सत्ता कब्जा गर्नको लागि थालेको जनयुद्धको बाह्रवर्षछि सत्ताको बागडोर सम्हाल्न आईपुगेका छ । उसले भने जस्तो जनवादी गणतन्त्र ल्याउन नसकेपनि उसले यसलाई आप\mनो सफलताको रुपमा व्याख्या गरेको छ । यद्यपी उनीहरुले वर्तमान प्रतिस्पर्धात्मक राजनीति आप\mनो लक्ष्य नभई जनगणतन्त्र हुँदै समाजवाद भएको बताएको छ । यसको पुष्टि प्रचण्ड र मोहन बैद्यका पछिल्ला अभिव्यक्तिले गर्छ । सरकारको नीति तथा कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्कमल दाहालले जनगणतन्त्र आप\mनो पार्टर्ीीे लक्ष्य भएको बताएका छन् । त्यसको केही दिनअघि माओवादीमा प्रभावशालि तथा हार्डलाईनरको रुपमा चिनिदैँ आएका मोहन बैद्यले समेत रिपोर्टस क्लबको एक साक्षात्कार कार्यक्रममा पार्टर्ीीे अन्तीम लक्ष्य जनवादी गणतन्त्र भएको उल्लेख गर्दै संसदीय व्यवस्था अस्वीकार भनेर अभिव्यक्ति दिएका छन् । बैद्यले देश विकासको बाधक संसदीय व्यवस्था भएको भन्दै जनगणतन्त्र विना देश विकास सम्भव नभएको समेत दावी गरेका थिए ।
बहुमतीय प्रतिस्पर्धा मार्फ संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त माओवादीको पछिल्ला अभिव्यक्तिले प्रजातान्त्रि तथा एमालेलगायतका वामपन्थी धारलाई समेत शसकित पारेको छ । काँग्रेसले माओवादीका नेताको पछिल्ला भनाईले अधिनायकवाद तर्फमूलुकलाई लान खोजेको ओरोम लगाएका छन् भने एमाले पनि सोही किसिमको धारणा व्यक्त गरेको छ ।
कास्कीको पोखरामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दे काँग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले परम्परागत संसदीय व्यवस्था अस्वीकार्य भनेर माओवादीले अधिनायकवाद लाद्न खोजेको बताएका छन् । "प्रधानमन्त्रीको आईतबारको बोली गम्भीर छन्, यसबोरमा प्रस्ट हुनु जरुरी छ । यो र्सवसत्तावाद र अधिनायकवादी सोच हो ।" केसीले भनेका छन् । काँग्रेसले सहमती विपरित माओवादी अगाडि बढे सदन र सडकबाट कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध र जनसेना शब्द राखेकोमा समेत आपत्ती जनाउँदै शंशोधन प्रस्तावसमेत दर्ता गराएको थियो ।
उता एमालेका नेता पनि माओवादी गतिविधि प्रति विश्वस्त बन्न सकेको अवस्था छैन । माओवादीका पछिल्ला अभिव्यक्ति तथा वाईसीएलको क्रियाकलापकाले एमालेलाई चिड्याएको देखिन्छ । एमालेका पर्ूव महासचिव माधवकुमार नेपालले माओवादीलाई सुधार्न एमाले सरकारमा गएको अभिव्यक्ति दिएका छन् । एमालेले माओवादीलाई सुधार्छ वा माओवादीका क्रियाकलापका कारण गठबन्धन सरकारबाट बाहिरिन्छ त्यो त प्रतिक्षाको विषय हो । यद्यपी वाईसीएल र युथ फोर्सका कार्यकर्ताबीत बढ्दै गएको दुरीका कारण वर्तमान सरकारमा एमाले लामो समयसम्म टिकिरहने अवस्था देखिन्दैन ।
मिस नेपाल प्रतियोगित रोक्नर्ुपर्छ भन्ने माओवादीहरु आज उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा र विकृति विसंगती बन्द गर्न चालेको कदममा र्समर्थन नगर्दा माओवादी र एमालेबीच थप तिक्ता पैदा गर्दै गएको छ भने सिरहाको लाहानमा वाईसीएलले कब्जा गरेको जमिनबाट गौतमको निर्देशनमा हटाएको चौबीस घण्टा बित्न नपाउँदै भूमिसुधार मन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा माओवादी कार्यकर्ताले पुन कब्जामा लिनुले यी दर्ुइ पार्टर्ीीच थप तिक्त्ता पैदा गरेको छ । काँग्रेसले भनेजस्तो माओवादी कार्यकर्ता बन्दुक सहित जग्गा कब्जा गर्न जानु, एउटै मन्त्रीपरिषद्का मन्त्रीले दिएको निर्देशन अर्को मन्त्री स्वयम् उपस्थीत भइ निर्देशन विपरित काम गर्नुले माओवादी अधिनायकवाद तर्फउन्मूख भएको सङ्केत त गर्छ नै यसले प्रजातान्त्रि शक्तिलाई एकठाउँमा ल्याउनको लागि मद्दत गर्नेछ ।
बाध्यतावस संसदीय व्यवस्था स्वीकारेको अभिव्यक्ति दिएका माओवादी पछिल्लो समयमा आएर यसलाई संसदीय व्यवस्था नभनी संक्रमणकालिन समय भएको दाबी गरेका छन् । उनीहरुले भनेको जस्तो समाजवाद आउँला या नआउला त्यो त भविष्यको गर्भमा नै छ । यद्यपी माओको देश चीन समेत खुला उदारवादी पुँजीवादी व्यवस्था तिर उन्मूख भैरहेको अवस्थामा माओवादीको जनवादी गणतन्त्र हुँदै समाजवादमा पुग्ने लक्ष्य बीचबाटो मै अलपत्त त हुने होइन -

Comments