मेरो पनि बधाई तथा शुभ-कामना

अन्तत ः लामो खिचातानी पछि नेपालको राष्ट्रपतिको निर्वाचन सम्पन्न भइ डा. रामवरण यादव पहिलो राष्ट्रपति निर्वाचित भएका छन् । डा. यादवलाई मेरो बधाइ तथा शुभकामना । तर्राईमा भड्किएको सामुदायीक सद्भाव, हिंसा, तथा जारी शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्याउनमा उनको महत्वपर्ूण्ा योगदान रहनेमा सम्पर्ूण्ा नेपाली आशावादी बनेका छन् ।
राष्ट्रिय एकताको लागि पार्टर्ीीहतभन्दा माथि उठेर काम गर्नुस् । प्रथम राष्ट्रपतिलाई यहि नै शुभकामना ।
Comments