कस्तो साहस
इमेल चेक गर्दै थिए । शिव दाईले फरवार्ड गर्नु भएको मेल आइपुग्यो । लेखिएको थियो स्नेक ः नट फर विक हार्टर्ेेपिपुल । मनलाई दह्रो बनाई हेरे ।
ओहो ! ! ! ! !
सम्भव छ त - होइन ! फेरी दोहोर्एर हेरेँ । आँखामा आँशु पनि देख्छु । के साच्चै हो त - पुनः गहिरेर हेरेँ । मुखमा र्याल निकालेको पनि छ ।
अन्तत ः विश्वास गरे । कस्तो साहास । कत्रो होला मुटु - गम खाए । साच्चै यी व्यक्तिको जस्तै साहस र विश्वास हुने हो भने के गर्न सकिन्दै रछ त !

Comments