प्रेमवाणी
मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल
लभर कुनै महिला सुन्दर भएका कारण तपाईं उनलाई मन पराउनुहुन्न । तपाईंले मनपराएका कारण उनी सुन्दर भएकी हुन्। । - माइकल स्मिथ
प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । -जोन किट्स
प्रेमले सबैलाई कवि बनाउँछ । - प्लेटो
मानिसका गुण तौलन थाल्नुभयो भने तपाईं प्रेम गर्न सक्नुहुन्न । - मदर टेरेसा
थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।- थोरो
तिमी सय वर्षसम्म बाँच्यौ भने म सय वर्ष पुग्न एक मिनेट कम बाँच्छु । किनभने तिमीबिना एक मिनेट बाँच्ने कल्पना पनि गर्न सक्दिनँ ।- ए।ए मिन्ले
गहिरो प्रेम गर्दा बल प्राप्त हुन्छ भने गहिरो प्रेम पाउँदा साहस ।- लाओ त्से
प्रेम भएको ठाउँमा मात्र जीवन हुन्छ । - महात्मा गान्धी
प्रेम जन्माउन आशाको एउटा किरण पर्याप्त हुन्छ ।- स्डेन्थेल
मृत्यु एउटा चुनौती हो । यसले हामीलाई एक क्ष्ँण पनि खेर नफाली तुरुन्त प्रेम गर्न चुनौती दिइरहेको हुन्छ । - लियो एफ। बसकागिल्या
प्रेम र खोकी कहिल्यै लुकाउन सकिँदैन । - जर्ज हर्रबर्ट
यसलाई तपाईं पागलपन ठान्नुहोस्, तर म प्रेम भन्छु । - डन बायस
प्रेम पाउने र गर्ने दुवैलाई यसले सराप्छ । - डा। मेनिनर्गल
बानीव्यहोरामा प्रेम अनुभव गरिन्छ, शब्दमा होइन । - जेरोम कमिङ्स्
परिभाषा दिने झन्झटमा प्रेम पर्न चाहदैन, न त परिभाषित गर्ने हतारमा हुन्छ ।- चार्ल्स दि बोस
प्रेम गर्नु समय बर्बाद गर्नु होइन ।- एसटि्रड एलुदा
प्रेम विस्फोटक सिगार हो । जानीजानी हामी यसलाई खाइरहेका हुन्छौं । - लिन्डा बेरी
प्रेम दुइजनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर
पागलपन नभएको प्रेम प्रेम नै होइन । - पेड्रो काल्डरन ला बारसा

Comments