लेखन का बारेमा
लेखन सुरु गर्दा तिमीले रक्सी पिउनैपर्छ जसले गर्दा सत्यले तिमीलाई ध्वंश गर्न सक्दैन ।
- रे ब्राडबरी
लेखकले सबैले भन्ने कुरा लेख्ने होइन । कसैले भन्न नसक्ने कुरा कुँद्ने हो ।
- एनाइस निन
लेखन समाजले स्विकारेको पागलपन हो ।
- इ.एल. डक्टरो
सजिलोसग पढिने पुस्तक लेख्न असाध्य कठिन छ ।
- नथानियल ह्याथ्रोन
लेखक त्यो हो जसले समाधानबाट समस्या निकाल्छ ।
- कार्ल क्राउस
मैले पढ्न चाहेको पुस्तक लेखिएकै रहेनछ । यसलाई मैले नै लेख्नुपर्ला ।
- टोनी मोरिसन

Comments