चासो र नासोको वाईसीएल









आजकाल चल्तीको शब्द भायेको छ । नेपालमा मात्र हो र देश विदेशमा पनि । राष्टंसंघका महासचिव देखी लेना सुन्ध सम्म । भारत देखी युरोपसम्म । त्यति मात्र नभएर कसैलाई वोलाउनु पर् यो भनेपनि ए वाईसीएल । आखिर किन यस्तो चार्चा वाईसीएलकॊ । यो हुस्सु प्रसादलाई पनि के रहेछ त वाईसीएल भनी जान्ने इच्छा जागेर आयो । अनि पो थाहा लग्यो किन हुदो रहेछ वाइसीएको यस्तो चर्चा । वाईसीएल । बाटो बनाउनु पर् यो वाईसीएल । सरकारले पक्रन नसकेका सिताराम प्रसाई जस्तालाई पक्रन वाईसीएल । महानगरपालिकाले भत्काउन नसकेको घरटहरा भत्काउन वाईसीएल । पोखारा उपमहानगरपालिक र त्याहाँको प्रशासनले हटाउन नसकेको टहरा भत्काउन वाईसीएल । कसैको पैसा डुबेको छ उठाउनु पर् यो वाइसीएल । कसैको ढाड भाँच्नु पर् यो वाईसीएल । रामधुलाई गर्नुपर् यो वाईसीएल । आदि इत्यादी । वास्तवमै हो रहेछ । सबैको चासो नासो नै रहेछ वाईसीएल ।
त्यसैले त भत्काउन भाँच्न मस्काउन वाईसीएल आफ्ना हरेका विरोध कार्यक्रमा लौरो भाला र भाटा बोक्दा रहेछन् ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?