यही स्थितिमा चुनाव हुन सक्दैनः प्रमुख आयुक्त

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यस्तै सुरक्षास्थितिमा चुनाव हुन नसक्ने बताउनुभयो। सम्मेलनमा पोखरेलले भन्नुभयो- 'यो खालको सुरक्षास्थितिमा चुनाव हुन सक्दैन। कर्मचारीले काम गर्न सक्ने अवस्था छैन, अपहरणका घटना रोकिएका छैनन्, कसरी हुन्छ चुनाव ?'
संविधानसभा के हो, कसरी भोट हाल्ने, किन भोट हाल्ने भन्ने विषय जनतालाई यो फोटो जस्तै भयको छ अनि कसरी होस त संविधानसभाको चुनाव पोखरेल सर ।
संविधानसभा के हो, कसरी भोट हाल्ने, किन भोट हाल्ने भन्ने विषय जनतालाई यो फोटो जस्तै भयको छ अनि कसरी होस त संविधानसभाको चुनाव पोखरेल सर ।
Comments