Posts

Showing posts from 2007

अनन्त पर्खाइ अन्त्य हुने आसमा अञ्जना

घडीले साँझको ८ बजाएको थियो । अशोक पसलमै बसिरहेका थिए । सातआठ जनाको समूह पसलमा आए । "तपाईसँग केही काम छ। हिड्नुस्," सो समूहका एक व्यक्तिले अशोकलाई भने । "एकदुई दिनपछि छाडिदिन्छौ" उनीहरुले अशोकका परिवारलाई भने । सो समूहमध्ये ३-४ जनाले अशोकलाई देवीचौरतर्फलगे । अपहरणलगत्तै उनीहरुले घरनजिकै सडकमा विष्फोटक पदार्थ पनि पड्काए र परिवार र स्थानीवासीलाई आतंकित पारे । अशोकसँग त कुनै रिसइबी थियो होला तर उनीहरुले निर्जीव वस्तुमा समेत रिस पोखे । सो समूहका तीनजनाले अशोकले चढ्ने गरको कस्मिक मोटरसाइकल घरनजिकै खाल्डोमा खसाली आगो लगाउन खोजे तर आगो लगाउन मट्टीतेल नपाएपछि उनीहरु मोटरसाइकल त्यसै छोडेर गए । नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा अपहरण गरी स्थिति हालसम्म अज्ञात रहेका व्यक्तिमध्येका एक हुन् ललितपुर जिल्ला देवीचौर गाविस-२ निवासी २४ वर्षीय अशोक तामाङ । उनी गाउँमा सानो किराना पसल सञ्चालन गरी गुजारा गर्दै आएका थिए । उनलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ असार २६ गते साँझ पसलमा बसिरहेको अवस्थामा अपहरण गरी बेपत्ता बनाएका थिए । उनको अवस्था हाल पनि अज्ञात रहेको छ । उनलाई अपहरण गरे...

लेखन का बारेमा

लेखन सुरु गर्दा तिमीले रक्सी पिउनैपर्छ जसले गर्दा सत्यले तिमीलाई ध्वंश गर्न सक्दैन । - रे ब्राडबरी लेखकले सबैले भन्ने कुरा लेख्ने होइन । कसैले भन्न नसक्ने कुरा कुँद्ने हो । - एनाइस निन लेखन समाजले स्विकारेको पागलपन हो । - इ.एल. डक्टरो सजिलोसग पढिने पुस्तक लेख्न असाध्य कठिन छ । - नथानियल ह्याथ्रोन लेखक त्यो हो जसले समाधानबाट समस्या निकाल्छ । - कार्ल क्राउस मैले पढ्न चाहेको पुस्तक लेखिएकै रहेनछ । यसलाई मैले नै लेख्नुपर्ला । - टोनी मोरिसन

अधिकारकर्मीले समेत बिर्सिएका वाइवा

Image
घडीमा रातको दश बजेको थियो । अचानक ढोकामा ढकढक आवाज आयो । चमेलीले ढोका खोलिन् । बाहिर चारपाँच जनाको एक समूह थियो । 'माणिकलाल जी कहाँ हुनुहुन्छ -' उनीहरूले सोधे । चमेलीले सुतिरहनुभएको छ भन्ने जवाफ दिइन् । 'उहाँसँग काम छ उठाइदिनुस् ।' उनीहरूले भने । चमेलीले माणिकलाललाई मान्छे भेट्न आएका छन् भनी उठाइदिइन् । माणिकलाल घरबाहिर आए । उनीहरूले माणिकलाललाई केही काम छ भनी साथमै लिएर गए । पति आइहाल्लान् भनी चमेली सुतिन् । उनलाई थाहा थिएन माणिकलाल अब कहिल्यै पनि घर फर्किने छैनन् । पेशाले शिक्षक भए पनि खेतिपाती नगरी माणिकलाललाई परिवार पाल्न गाह्रो थियो । त्यो दिन पनि उनले दिनभरी बारीमा मकै गोडेका थिए । दिउँसोको कामको थकानका कारण उनी चाँडै खानपीन गरी ओछ्यानमा पल्टेको केही समय पछि ४-५ जनाले आएर माणिकलाललाई लगेका थिए । खेतबारीको कामले थकित चमेलीले एकछिनपछि पति आउलान् भनी ढोका बन्द गरी सुत्न गइन् । थकानका कारण उनीले निदाएको पत्तै पाइनन् । बिहानसम्म पनि मणिकलाल घर फर्केनन् । भोलीपल्ट ११.०० बजे पछिमात्र चमेलीले माणिकलाल हराएको थाहा पाइन् । छरछिमेकीसहित मिलेर खोज्दैजाँदा घट्टे खोलामा पतिक...

चासो र नासोको वाईसीएल

Image
आजकाल चल्तीको शब्द भायेको छ । नेपालमा मात्र हो र देश विदेशमा पनि । राष्टंसंघका महासचिव देखी लेना सुन्ध सम्म । भारत देखी युरोपसम्म । त्यति मात्र नभएर कसैलाई वोलाउनु पर् यो भनेपनि ए वाईसीएल । आखिर किन यस्तो चार्चा वाईसीएलकॊ । यो हुस्सु प्रसादलाई पनि के रहेछ त वाईसीएल भनी जान्ने इच्छा जागेर आयो । अनि पो थाहा लग्यो किन हुदो रहेछ वाइसीएको यस्तो चर्चा । वाईसीएल । बाटो बनाउनु पर् यो वाईसीएल । सरकारले पक्रन नसकेका सिताराम प्रसाई जस्तालाई पक्रन वाईसीएल । महानगरपालिकाले भत्काउन नसकेको घरटहरा भत्काउन वाईसीएल । पोखारा उपमहानगरपालिक र त्याहाँको प्रशासनले हटाउन नसकेको टहरा भत्काउन वाईसीएल । कसैको पैसा डुबेको छ उठाउनु पर् यो वाइसीएल । कसैको ढाड भाँच्नु पर् यो वाईसीएल । रामधुलाई गर्नुपर् यो वाईसीएल । आदि इत्यादी । वास्तवमै हो रहेछ । सबैको चासो नासो नै रहेछ वाईसीएल । त्यसैले त भत्काउन भाँच्न मस्काउन वाईसीएल आफ्ना हरेका विरोध कार्यक्रमा लौरो भाला र भाटा बोक्दा रहेछन् ।

Many 'still ignorant about HIV'

Terry Higgins died from an Aids-related illness in1982। There is still widespread ignorance about HIV,particularly among young people, research hassuggested. A survey by the HIV charity Terrence Higgins Trustfound more than 20% of people aged 18 to 24 mistakenlythought there was a cure for HIV. Among the same age group almost a quarter believedcondoms have holes in them which let HIV through. And more than one in ten young people thought thevirus could be passed through kissing. This is only a theoretical risk, and possible only ifboth parties have open sores, cuts or bleeding gumswhich bleed into each other. There has only been onesuspected case of HIV being passed on in this way. The lack of good sex education means many youngpeople are leaving school ignorant about HIV and safersex Nick PartridgeTerrence Higgins Trust The poll of 1,000 adults was carried out to mark 25years since the death of Terry Higgins, whose battlewith Aids inspired friends and colleagues to set upthe charity...

यही स्थितिमा चुनाव हुन सक्दैनः प्रमुख आयुक्त

Image
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यस्तै सुरक्षास्थितिमा चुनाव हुन नसक्ने बताउनुभयो। सम्मेलनमा पोखरेलले भन्नुभयो- 'यो खालको सुरक्षास्थितिमा चुनाव हुन सक्दैन। कर्मचारीले काम गर्न सक्ने अवस्था छैन, अपहरणका घटना रोकिएका छैनन्, कसरी हुन्छ चुनाव ?' संविधानसभा के हो, कसरी भोट हाल्ने, किन भोट हाल्ने भन्ने विषय जनतालाई यो फोटो जस्तै भयको छ अनि कसरी होस त संविधानसभाको चुनाव पोखरेल सर ।

ए कै छीन ल !!!!

Image
यो भन्दा धेरै तपाई रुन सक्नू हुन्छ ?

Lesson In logic

If your father is a poor Man, It is your fate but, If your father-in-law is a poor Man It's your stupidity. I was born intelligent- Education ruined me। Practice makes perfect…. But nobody's perfect…… So why practice? If it's true that we are here to help others, Then what exactly is other here for? Since light travels faster than sound, People appear bright until hear them speak. Money is not everything. There's MasterCard's & visa. One should love animal. They are so testy. Behind every successful man, there is a woman. And behind every unsuccessful man, there are two. Every man should marry. After all, happiness is not the only thing in life. The wise never marry. And when they marry they become otherwise. Success is a relative term. It brings so many relatives. Never put off the work till tomorrow What you can put off today. "Your future depends on your dreams" So go to sleep. There should be better way to start a day. Then walking up every morning...

Economies of Cows

Socialism: You have 2 cows and you give one to your neighbour। Communism: You have 2 cows। The Government takes both and gives you some milk। Fascism: You have 2 cows। The Government takes both and sells you some milk. Nazism: You have 2 cows। The Government takes both and shoots you. Bureaucracy: You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away. Traditional Capitalism: You have two cows। You sell one and buy a bull. You herd multiples, and the economy grows. You sell them and retire on the income. An American Corporation: You have two cows। You sell one, and force the other to produce the milk of four cows. Later, you hire a consultant to analyse why the cow dropped dead. A French Corporation: You have two cows. You go on strike because you want three cows. A Japanese Corporation: You have two cows. You redesign them so they are one-tenth the size of an ordinary cow and produce twenty times the milk. You then create a clever cow...

Evaluate Yourself

Poor minds talks about person ! Average minds talks about incident !! Great minds discuss about ideas !!!

Some खाश SMS

Andhe ke hath me "TORCH", Bahare ke hath me "RADIO", Gunge ke hath me "MIKE", AUR AAP KE HATH ME "MOBILE" WAH WAH Kya Jamana Aaya hai!!! ................................................................... Mulk ki bhi ek sarhad hoti hai, Bacche ki bhi ek zid hoti hai, Aur kitna intezar karu tere sms ka, arre yaar kanjusi ki bhi ek haad hoti hai. ------------------------------------------------ Yaad karte hai tumhe tanhai me, Dil duba hai gamo ki gahrai me, hume mat dhundo duniya ki bhid me, hum milenge tumhe fir kisi, free SMS ki scheme me. ------------------------------------------------ Phoolon ne Amrit ka jaam bheja hai, Sooraj ne gagan se Salam bheja hai, Mubarak ho Aapko nayi subhah, Tahe-Dil se Humne ye Paigaam bheja haiGood Morning ------------------------------------------------ Najre Jhuki to Paimane bane, Dil tute to Maikhane bane, Kuch to jaroor khas hai aap mein.. Hum yoon hi nahi aapke Diwane Bane... ----------------------------------...

मधेसका मूल समस्या

मधेसको समस्या समाधान गर्ने नाउँमा आन्दोलन जारी छ । वास्तविक समस्या के हुन् र ती के कारणले समाधान हुन सकेका छैनन् भन्ने नबुझी लहैलहैमा लागेका मेरा बन्धुहरूसँग बहस चलाउन चाहन्छु । मधेसको मूल समस्या भनेको अन्य भागबाट हराउँदै गएको तर मधेसी मूलका बस्तीमा जरा गाडेर बसेको जमिनदारी प्रथा हो । मधेसमा एउटा जमिनदारको महल वरिपरि सयौं सुकुम्बासी किसानका झुप्रा हामीले देखे, भोगेका छौं । त्यहाँ धनीहरूको जमिनदारी यति छ कि उनीहरू अझै पनि गाउँमा आफूलाई ठाकुर र जमिनदार साहेब भन्दा गर्व गर्छन् । गरिब यति गरिब छन् सिङ्गो गाउँमै एउटा पनि सिरक नभएको समाचार पढ्न पाइन्छ । मधेसी मूलका बस्तीमा महारोगका रूपमा रहेको अर्को समस्या दलितमाथि उपल्ला जातिले गर्ने पशुवत् व्यवहार हो । मधेसी आन्दोलन चलेकै बेलामा पनि रौतहटका दलितलाई मधेसी उपल्ला जातिले गाउँ निकाला गरेको र उनीहरूका चेलीमाथि दुर्व्यवहार भएको समाचार हामीले पढेका छौं । त्यसैगरी केही वर्षअघि सिरहाका चमार जातिका दलितले सिनो उठाउन नमान्दा अहिले मधेसी आन्दोलनका मसिहा बताउने तत्कालीन मन्त्री जयप्रकाश गुप्ताको नेतृत्वमा उपल्लो जातिले चमारहरूलाई गाउँ निकाला गरेका थिए ...

Children can answer better:

Children can answer better than most adults when it comes to love. The question was "What is love"? The answers they gave were broader and deeper than anyone could have imagined. See what you think: "When someone loves you, the way they say your name is different. You just know that your name is safe in their mouth. "Billy- age 7 " Love is when a girl puts on perfume and a boy puts on shaving cologne and they go out and smell each other. " Karl - age 5" Love is when you go out to eat and give somebody most of your French fries without making them give you any of theirs. "Chrissy - age 6 " Love is what makes you smile when you're tired. "Terri - age 4" Love is when my mommy makes coffee for my daddy and she takes a sip before giving it to him, to make sure the taste is OK. "Danny - age 7" Love is when you kiss all the time. Then when you get tired of kissing, you still want to be together and you talk more. M...